Incident Reports

सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीद्वारा प्रदर्शन

2021-07-02

Province 1, Sunsari, Itahari

इटहरीमा बैकका कर्मचारीहरुले ‘सामाजिक सुरक्षा कोष खारेज गर, जबर्जस्ती गर्न पाइँदैन, कर्मचारी सुरक्षा कोष खारेज गर, हाम्रो माग पूरा गर’ जस्ता नाराबाजी गर्दै प्रदर्शन गरे। प्रदर्शनपछि आयोजित कोणसभाका वक्ताहरुले आफूहरुले राखेको पूरा नभए थप आन्दोलन चर्काउने चेतावनी दिए। उनीहरूले कोषले कि त खाईपाई आएको सुविधा नघट्ने सुनिश्चितता गर्नुपर्ने नभए स्वेइच्छिक आवद्धताको व्यवस्था गर्नुपर्ने जनाउँदै जबर्जस्ती गरिए कोषविरुद्ध कानुनी लडाईं र सडक आन्दोलन गर्ने घोषणा गरे।यसअघि बैंकको मुख्य कार्यालयहरूमा देखिने गरेको धर्ना अब बिस्तारै देशका विभिन्न भागबाट सुरु हुन थालेको छ।

 सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments