Incident Reports

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

2021-07-05

Lumbini, Rupandehi, Butwal, Ward 9

आफ्नै श्रीमती ३२ वर्षीया सरस्वती पौडेलको कुटपिट गरी हत्या गरेको अभियोगमा पाल्पा, रैनादेवी गाउँपालिका ४ घर भएका ३९ वर्षीय हिरा पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।बुटवल उपमहानगरपालिका ९ नयाँबसपार्कस्थित क्षेत्रमा २–३ महिनादेखि मागी खाई हिड्ने गरेको बताइएका हिराले आफ्नै श्रीमतीलाई कुटपिट गर्दा बेहोस भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments