Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-25

Madhes, Siraha, Dhangadhimai

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा—१४ का २९ वर्षीय मुकेश भनिने धनबहादुर लामालाई साउन १० गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले साउन १० गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानमा साउन १० गते उजुरी दिएको पीडित बालिकाकी माइजुले बताइन् ।पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साउन १० गते गरिएको छ ।इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान थालिएको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments