Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-05-16

Province 1, Khotang, Barahapokhari

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला बाह्रपोखरी गाउँपालिका–२ का २१ वर्षीय राम मगरलाई साउन १० गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले जेठ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा साउन ९ गते मौखिक उजुरी दिएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराउने क्रममा पीडित गर्भवती रहेको थाहा पाएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर राजेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितविरुद्ध साउन १० गते पर्वत जिल्ला अदालतमा जबजस्तीकरणी र्शीषक अन्तरगत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १० गते पर्वत अस्पतालमा भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments