Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी – इन्सेक

2021-07-08

Gandaki, Baglung, Badigad

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पीडितपक्षले बाग्लुङ जिल्ला बडिगाढ गाउँपालिका– ५ का २६ वर्षीय विकास आचार्य विरूद्ध असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले  असार २४ गते बलात्कार प्रयास गरेको भन्ने सूचनाका आरोपितलाई असार २६ गते गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका एसपी गोपालचन्द्र भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २६ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments