Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-06

Lumbini, Rupandehi, Tillotama

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–८ का ५५ वर्षीय नारायण अर्याललाई असार २३ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले असार २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार २३ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका डिएसपी मदन कुवँरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण असार २३ गते  लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments