Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-06-30

Lumbini, Rupandehi, Sainamaina

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–११ बनभुसडीका ५२ वर्षीय नारायण कुँवरलाई असार १७ गते आरोपितको घरबाट गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले असार १६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले असार १७ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिवाकर रिजालले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण असार १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments