Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-21

Karnali, Dolpa, Thuli Bheri

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साउन ११ गते ६ जना युवाहरूलाई गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेमा ठूलिभेरी नगरपालिका–९ का २१ वर्षीय हरिबहादुर डाँगी, त्रिपुरासुन्दरी नगरपालिका–३ का २१ वर्षीय पदमकृष्ण केसी, सोहि ठाउँका २२ वर्षय हितप्रसाद धरला, २० वर्षीय पवन गुरुङ, २२ वर्षीय भिमप्रसाद बुढा र २२ वर्षीय गोपाल रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबहादुर डाँगीले जानकारी दिनु भयो ।

आरोपितहरूले ०७८ साउन ४ गते राती यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन ६ गते चौकी त्रिपुराकोटमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पतालमा गरिएको डाक्टर सिजन रावलले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Youth Abducted 00
INSEC

0 Comments