Incident Reports

७७ वर्षीय वृद्धबाट सात वर्षीया बालिका बलात्कृत | नेपालन्युज

2021-07-29

Province 1, Dhankuta, Pakhribas, Ward 3

बिहीबार , १४ श्रावण , २०७८ , १२:४३, धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका– ३ मा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा ७७ वर्षीय धनबहादुर विश्वकर्मा पक्राउ परेका छन् । विश्वकर्मालाई ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments