2021-07-31
ग्राण्डी अस्पताल परिसरमा खोप लगाउने क्रममा नेपाल सरकारले तोकेको खोप लाउने समूहभित्र नपर्ने राम काजीसहित केही व्यक्तिले स्वास्थ्यकर्मी गैरेमाथि आक्रमण गरेको हो । पचास वर्षभन्दा माथिकालाई मात्र हो खोप लगाउने भन्दा ‘तँ को होस् यस्तो भन्ने’, भन्दै आफूमाथि हातपात गरेको गैरेको भनाइ छ ।
महामारीको समयमा बिदाको दिन पनि काममा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाहीको माग गर्दै पालिकाका कर्मचारीले संयुक्त विज्ञप्ति निकालेका छन् । राजनीतिक शक्तिको आडमा अपराधीलाई आश्रय दिने काम गर्दा यस्ता घटना दिनप्रतिदिन बढ्दै गएको भन्दै विज्ञप्तिमार्फत् सम्बन्धित सबै निकायको ध्यानाकर्षण पनि गराएका छन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (large group) |
Weapons | None |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Secondary Cause | Healthcare Management |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Health sector/health workers, doctors |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19