Incident Reports

राजधानीमा नागरिक अगुवाहरुको प्रदर्शन (फोटोफिचर) | Ratopati

2021-07-31

Bagmati, Kathmandu, Kathmandu, Ward 11

 मुलुकको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा देखिँदै गएको विकृति र विसंगतिका विरुद्ध आवाज उठाउँदै आएका नागरिक अगुवाहरुले आज पनि त्यसका विरुद्ध प्रदर्शन गरेका छन् । बृहत नागरिक आन्दोलनको ब्यानरमा नागरिक अगुवाहरुले राजधानीको नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।उनीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चर्किरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनुका साथै अन्य अस्पताल र क्षेत्रहरुमा देखिएको विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध आवाज उठाएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments