Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-22

Lumbini, Rupandehi, Butwal, Ward 10

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उप– महानगरपालिका–१० का  २६ वर्षीय आषिश थापालाई साउन १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले डरत्रास देखाएर साउन ७ गते बलात्कार गरेको भन्दै पीडितपक्षले साउन १५ इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments