Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-07-06

Lumbini, Rupandehi, Butwal, Ward 1

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बुटवल उप–महानगरपालिका –१ का २६ वर्षीय केशव घर्तीलाई साउन १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले असार २२ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले साउन १५ इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको छ । उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments