Incident Reports

बलात्कार घटनका आरोपित गिरफ्तार – इन्सेक

2020-09-25

Madhes, Dhanusha, Sahidnagar

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शहीदनगर नपा–१ बस्ने ३५ वर्षीय नरेश यादवलाई साउन १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७७ असोज ९ गते बलात्कार गरेको आरोपमा प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी ठाँडी झिझाबाट खटिएको प्रहरीको संयुक्त टोलीले विदेह नगरपालिकाको महिनाथपुरबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपित यादवविरुद्ध इलाका प्रहरी कार्यालय यदुकोहामा ०७७ असोज १० गते उजुरी परेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १० गते प्रादेशिक अस्पताल जनकपुरमा गरिएको थियो ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments