Incident Reports

विश्वविद्यालयहरुमा रहेका विकृतिविरुद्ध प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-08-03

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले विभिन्न विश्वविद्यालयहरुमा रहेको विकृतिविरुद्ध प्रदर्शन गरेको छ।काठमाडौँको प्रदर्शनी मार्गमा अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो।प्रदर्शनमा सहभागीहरुले अनलाइन परीक्षाको व्यवस्था गर्नुपर्ने, विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था हुनुपर्ने तथा विश्वविद्यालयहरुमा हुने राजनीतिक भागबण्डा बन्द गर्न माग गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Healthcare Management
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments