2021-05-25
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिला गाउँपालिका–३ दानीवाडाका २० वर्षीय लक्की बुढालाई प्रहरीले साउन १९ गते गिरफ्तार गरेको छ ।पीडित बालिकालाई जेठ ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएका थिए ।
उजुरी लगत्तै सोधपुछको लागि गएको प्रहरीलाई देखेर भाग्न खोज्दा गहिरो चोट लागेपछि दुइ महिना देखि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गरिरहेका आरोपित साउन ८ गते फरार भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी युवन चौधरीले बताउनुभयो । आरोपितलाई जाजरकोटको बारेकोट गाउँपालिका–९ लामितराबाट गिरफ्तार गरिएको र दुइ दिनको पैदल यात्रापछि जुम्ला पुर्याएर आवश्यक अनुुसन्धान गरिने डीएसपी चौधरीको भनाइ छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19