Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी – इन्सेक

2021-08-07

Madhes, Siraha, Siraha, Ward 19

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सिरहा नपा–१९ का २३ वर्षीय सञ्जितकुमार यादवविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालय सिरहामा साउन २५ गते उजुरी दिनु भएको छ ।

आरोपित यादवले साउन २३ गते बलात्कार प्रयास गरेको र घटना गाउँमै मिलाउने प्रयास गरेकाले उजुरी दिन ढिला भएको पीडित महिलाले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन २५ गते गरिएको छ ।

आरोपित फरार रहेकाले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुभाष बुढाथोकीले बताउनु भयो ।

सिन्धुपाल्चोक जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएका नातिबाबु धिताल २०७८ असार महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments