Incident Reports

सात बर्षीया बालिका बलात्कार गर्ने पक्राउ : RajdhaniDaily.com

2021-08-12

Province 1, Dhankuta, Dhankuta, Ward 5

धनकुटा । वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा धनकुटा–५ का ५५ बर्षीय इन्द्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।वालिकाका आफन्तले किटानी जाहेरी दिएपछि राईलाई घरबाटै पक्राउ गरिएको धनकुटाका प्रहरी निरीक्षक काँसीनाथ रेग्मीले जानकारी दिए । ती वालिका राईको घरमा गएका बेला उनले बलात्कार गरेको आरोप छ । वालिकाले साथीहरुलाई यो विषय बताएपछि सोही माध्यमबाट घटना सार्वजनिक भएको हो । राईको घरमा श्रीमतीसहित सन्तान पनि छन् ।पक्राउ परेका राईविरुद्ध प्रहरीले जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर कारबाही प्रकृया अघि बढाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments