Incident Reports

आफ्नै छोरीलाई करणी गर्ने पापी बाबु | नेपालन्युज

2021-08-14

Gandaki, Tanahun, Bhanu, Ward 6

आफ्नै २० वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा एकजना पक्राउ परेका छन। यसै अभियोगमा भानु नगरपालिका ६ टुहुरे पसल बस्ने ६२ वर्षीय पुरुषलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । ती पुरुषले आफ्नै छोरीलाई चारपाँच महिनादेखि पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चन्द्रावतीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments