Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-16

Madhes, Siraha, Golbazar

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा गोलबजार नपा–६ का ३० वर्षीय रोशन लामालाई इलाका प्रहरी कार्यालय, गोलबजारले साउन ३१ गते गिरफ्तार गरेको छ ।आरोपितले बालिकालाई साउन ३१ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा साउन ३१ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा साउन ३१ गते गरिएको छ ।आरोपित लामालाई गिरफ्तार गरी कारवाहीको लागि साउन ३२ गते म्याद थप गराएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर श्रीप्रसाद राईले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments