Incident Reports

थाहा खबर: कर्णाली कलेज अफ हेल्थ साइन्समा विद्यार्थीकाे तालाबन्दी

2021-08-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : विद्यार्थीले गौशाला बत्तिसपुतलीस्थित कर्णाली कलेज अफ हेल्थ साइन्समा ताला लगाएका छन्। कलेजले गरेको अनलाइन अध्यापनको पूरा शुल्क लिएको विरोधमा उनीहरूले बुधबार कलेज प्रशासनको गेटमा ताला लगाएका हुन्।

कलेजका विद्यार्थी मनोज थापाले कोभिडको कहरमा पनि कलेजले शुल्कमा अलिकति पनि छुट नदिएको भन्दै बिपिएचलगायत संकायका सबै विद्यार्थी​ मिलेर तालाबन्दी गरेको जानकारी दिए।उनले भने,‘पूरा शुल्क उठाउन कलेजले पटक-पटक हामीलाई यातना दिएको छ।’ कलेजले अनलाइन अध्यापनमा ३० प्रतिशतसम्म छुट नदिउन्जेल ताला नखोल्ने उनले बताए।

कलेजका विद्यार्थी मनोज थापाले कोभिडको कहरमा पनि कलेजले शुल्कमा अलिकति पनि छुट नदिएको भन्दै बिपिएचलगायत संकायका सबै विद्यार्थी​ मिलेर तालाबन्दी गरेको जानकारी दिए।

उनले भने,‘पूरा शुल्क उठाउन कलेजले पटक-पटक हामीलाई यातना दिएको छ।’ कलेजले अनलाइन अध्यापनमा ३० प्रतिशतसम्म छुट नदिउन्जेल ताला नखोल्ने उनले बताए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments