Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2020-11-27

Bagmati, Sindhupalchok, Lisangkhu Pakhar

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लिसंखुपाखर गाउँपालिका–३ वाफलका २८ वर्षीय माइला भन्ने धर्मसिं तामाङलाई प्रहरीले भदौ २ गते वाफल बजारबाट गिरफ्तार गरेको छ ।डर धम्की दिई घरमै ०७७ मङ्सिर १२ गते बलात्कार गरेको भन्दै पीडितले छिमेकीको सहयोगमा आरोपित तामाङ विरुद्ध ०७८ साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

बलात्कारपछि गर्भवती रहेकी पीडितलाई हाल चौतारा स्थित पुनर्स्थापना केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिवोल केसीले बताउनु भयो ।पति विदेश गएको र घरमा ५ वर्षको एक छोरा मात्र घरमा भएको अवस्थामा बलात्कारपछि आरोपितको धम्कीका कारण डर लागेर तत्काल उजुरी गर्न प्रहरी कार्यालय आउन नसकेको पीडितको भनाइ छ ।पीडितको स्वास्थ्य परीक्षण ०७८ साउन २३ गते चौतारा अस्पतालमा गरियो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments