Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-05

Lumbini, Dang, Tulsipur

३३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप–महानगरपालिका–९ का ३५ वर्षीय काशीराम वलीलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले साउन २१ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले भदौ ७ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments