Incident Reports

अछाममा बलात्कारको आरोपमा दुई जना पक्राउ :: Setopati

2021-08-21

Sudurpashchim, Achham, Panchadewal Binayak

अछाममा बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पन्चदेवल विनायक नगरपालिका ६ का २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावल छन्।जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक जनक बोहराका अनुसार उनीहरूले भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै एक बालिकामाथि बलात्कार गरेको आरोप छ।पीडित पक्षको जाहेरीपछि दुवै जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments