2021-08-27
Province 1, Bhojpur, Shadananda, Ward 9
भोजपुर : षडानन्द नगरपालिका–९ तालखर्कका ४० वर्षीय बुद्धिमान राईले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।
बुद्धिमानले शुक्रबार राति २८ वर्षीया इन्द्रकलालाई खुकुरी प्रहार गरी हत्या गरेर आफूले पनि झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।आमालाई खुकुरी प्रहार गरेको देखेपछि आठ वर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए। घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको र बुद्धिमानको खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए। घटनाबारे अनुसन्धान भइरहेको डिएसपीको भनाइ छ।
बुद्धिमानले शुक्रबार राति २८ वर्षीया इन्द्रकलालाई खुकुरी प्रहार गरी हत्या गरेर आफूले पनि झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
आमालाई खुकुरी प्रहार गरेको देखेपछि आठ वर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए। घटनाको जानकारी पाउन साथ घटना स्थलमा पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको र बुद्धिमानको खोजी गर्दा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार राईले बताए। घटनाबारे अनुसन्धान भइरहेको डिएसपीको भनाइ छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Sharp weapon |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
Female Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19