Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-08-20

Karnali, Salyan, Sharada

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका–२ खलङ्गाका ३३ वर्षीय प्रेमबहादुर खड्कालाइ भदौ ९ गते घरबाटै गिरफ्तार गरेको छ । विवाहको प्रलोभनमा भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ९ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिनुभयो । बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको डाक्टर भिमकान्त जैशीले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments