Incident Reports

बालिका  बलात्कारको अभियोगमा शिक्षक पक्राउ 

2021-08-30

Gandaki, Lamjung, Besishahar

लमजुङमा १४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा फरार शिक्षक पक्राउ परेका छन् । सोमबार  बेशिसहरबाट उनलाई पक्राउ गरिएको  प्रहरी स्रोतले बताएको छ । बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा भैरव माविका शिक्षक प्रकाश थापालाई प्रहरीले  पक्राउ गरेको हो । यसअघि बालिकालाई जबर्जस्ती करणी गरेकै आरोपमा सोहि गाउका अर्जुन विक्रम थापा विरुद्ध उजुरी परेपछि थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । बाल मनोपरामर्शदाताको परामर्शपछि बालिकाले आफुमाथि हुँदै आएको कारुणिक यौनदुर्व्यवहारको बारेमा बोलेपछि त्यसकै आधारमा उजुरीसहितको कानुनी प्रकृया अघि बढेको हो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments