Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2021-09-01

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई भदौ २१ गते गिरफ्तार गरेको छ ।बालिकालाई भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपित बालकलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १८ गते दैलेख अस्पतालमा भएको अस्पतालका डाक्टर जीना सापकोटाले इन्सेकलाई बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 00
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments