Incident Reports

स्यानिटरी प्याडमा कर बढाएको विरोधमा प्रदर्शन (तस्बिरहरु) – देशसञ्चार

2021-09-23

Bagmati, Kathmandu, Kathmandu, Ward 11

काठमाडौँ– सरकारले स्यानिटरी प्याडमा गरेको कर वृद्धि विरुद्ध युवायुवतीहरुले प्रदर्शन गरेका छन्। महिलाहरुले महिनावारी भएका बेला प्रयोग गर्ने स्यानिटर प्याड, टेम्पोन तथा मिन्सुरल कप लगायतमा सरकारले कर बढाएको विरोधमा युवायुवतीहरुले बिहीबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन  गरेका हुन्। उनीहरुले ‘रातो कर माफ गर’ भन्ने नाराका साथ प्रदर्शन गरेका थिए। सरकारले स्यानिटरी प्याटमा कर लगाएपछि बजारमा स्यानिटरी प्याडको मूल्य बढेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people Not Available
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth youth
Actor 2 - Number of people Not Available
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments