Incident Reports

बलात्कार प्रयास घटनाको उजुरी दर्ता – इन्सेक

2021-09-16

Madhes, Siraha, Aurahi

एक ३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा औरही गाउँपालिका–१ का ४० वर्षीय अजय यादवविरुद्ध परेको उजुरी जिल्ला प्रहरी कार्यालय सिरहाले असोज ६ गते दर्ता गरेको छ ।पीडित महिलाका अनुसार आरोपितले भदौ ३१ गते बलात्कार प्रयास गरेको र गाउँमा नै घटना मिलाउने प्रयास गर्दा समयमा उजुरी दिन ढिला भए पनि असोज ४ गते कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको बताइन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज ४ गते गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास खतिवडाले घटनाको अनुसन्धान गरी उजुरी दर्ता गरेको र आरोपित फरार रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments