Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी – इन्सेक

2021-09-21

Madhes, Siraha, Sakhuwanankarkatti, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय विवेक चौधरीविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा असोज ११ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको र गाउँमै घटना मिलाउने प्रयास गरेकाले उजुरी दिन ढिला भएको पीडित बालिकाकी आमाले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा असोज ११ गते गरिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपन दाहालले आरोपित ‘फरार’ रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments