2021-09-27
Sudurpashchim, Doti, Sayal
डाेटी – तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्लामा एक जना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय युवक रहेका छन् । सोमबार दिउँसो बालिकाले पानी मागेपछि आफ्नो घरभित्र लगी पानी खुवाउने बहानामा बलात्कार गरेको पीडित भनिएका पक्षको आरोप छ । घटनाबारे सूचना पाएपछि लगत्तै प्रहरीले विस्तृत खोज अनुसन्धान शुरु गरेको थियो । प्रहरीको खोजीमा रहेका ती किशाेर सोमबारदेखि नै फरार रहेका भए पनि मङ्गलबार साँझ जिल्लाको शिखर नगरपालिका–११ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आरोपीलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीले आफ्नाे नियन्त्रणमा राखेको र पीडित बालिकाको स्वास्थ्य उपचारपछि आफन्तको जिम्मा लगाइएको बताइएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19