Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी – इन्सेक

2021-09-29

Sudurpashchim, Bajhang, Jaya Prithivi, Ward 10

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जयपृथ्वी नगरपालिका–१० का २० वर्षीय रवि जोशीविरुद्ध पीडित पक्षले असोज १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । असोज १३ गते घरमा कोही नभएको समयमा घर भित्र प्रवेश गरी बालिकामाथि बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, बझाङका डिएसपी रुपक खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । जिल्ला सरकारी वकिल कार्यालयमार्फत आरोपितविरुद्ध जबरजस्तीकरण अन्तर्गत असोज १४ गते मुद्दा दर्ता गरिएको र आरोपित फरार रहेकाले जोखी कार्य भइरहेको डिएसपी खड्काले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण असोज १३ गते जिल्ला अस्पताल, बझाङमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments