Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-30

Province 1, Udayapur, Chaudandigadhi, Ward 6

५९ वर्षीया महिलालाई असोज १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले चौदण्डीगढी नगरपालिका–६ का ३० वर्षीय मुकेश बिकलाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित पक्षले असोज १५ गते इलाका प्रहरी कार्यलय बेल्टारमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण बेल्टार अस्पतालमा असोज १५ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments