Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-01

Province 1, Sunsari, Itahari, Ward 14

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा  प्रहरीले इटहरी उपमहानगरपालिका–१४ का २० वर्षीय सुनिल चौधरीलाई असोज १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १६ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज १६ गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments