Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-09-29

Lumbini, Dang, Tulsipur

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उप– महानगरपालिका–७ ग्वारखोलाका ३६ वर्षीय बाबुराम कुमाललाई असोज १७ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले  असोज १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर झलकप्रसाद शर्माले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण असोज १४ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments