2021-10-08
Province 1, Bhojpur, Ramprasad Rai, Ward 1
श्रीमतीलाई भरुवा बन्दुक ताकेर मार्छु भनी धाकधम्की दिएको आरोपमा भोजपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
भोजपुर रामप्रसादराई गाउँपालिका-१ चामबोटे का ४६ वर्षीय सुजिल राईलाई प्रहरीले भरुवा बन्दुकसहित गरेको हो।
शुक्रबार राति सवा ८ बजे घरयासी विवादको कारण श्रीमती ४५ वर्षीया जुना राईलाई कोदालोले दाहिने पट्टीको नाकको छेउमा प्रहार गरेको प्रहरीले जनाएको छ।
गहिरो चोट लागेर घाइते भएकी श्रीमतीलाई उनले भरुवा बन्दुक निकालेर ताक्दै मार्छु भनेर धम्की दिने गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।
घटनाबारे जानकारी पाएलगतै अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी टोली गएको थियो।
घाइते श्रीमती जुनालाई उपचारको लागि स्थानिय मेडिकल ओख्रेमा पठाइएको थियो।
घटनास्थलमा भरुवा बन्दुक फालेर फरार भएका सुजिललाई प्रहरीले खोजी गरी राति नै पक्राउ गरिएको थियो।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Blunt weapon |
Primary Cause | Domestic violence |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Family/relative |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Family/relative |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |
Female Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19