Incident Reports

श्रीमती हत्या आरोपमा एकजना पक्राउ – Online Khabar

2021-10-12

Province 1, Bhojpur, Salpasilichho, Ward 5

२६ असोज, भोजपुर। प्रहरीले श्रीमती हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भोजपुर सापासिलिछो गाउँपालिका-५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पा रहेका छन् ।४० वर्षीय श्रीमती छोती शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको सूचनाका आधारमा प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments