Incident Reports

मदिराको नशामा श्रीमतीको हत्या गर्ने पक्राउ

2021-10-14

Lumbini, Arghakhanchi, Chhatradev, Ward 8

गणेश खनालअर्घाखाँची, असोज २८ गते । मदिराको नशामा अर्घाखाँचीका एक श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । बुधवार राति गुल्मी जिल्ला ईस्मा गाउपालिका वडा नं। २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा नं ८ मा भाडामा बस्ने ४३ वर्षीय लालबहादुर कुमालले आफ्नो श्रीमती वर्ष ३० की सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् । अभियुक्तलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभयो । मदिरा खाएर झगडा हुँदा नशाको तालमा हान्दा श्रीमतिको मृत्यु भएको प्रहरीसँग लालबहादुरले अपराध स्वीकारेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख अम्बरबहादुुर थापाले बताउनुभयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments