Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-19

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका–१० खैरेनीका  ३२ वर्षीय केदार रणपाललाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले कात्तिक १ गते  झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्दै पीडितले कात्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा  आरोपितलाई गिरफ्तार गरी घटनाबारे थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण कात्तिक २ गते पाल्पा अस्पतालमा गरिएको छ  ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments