Incident Reports

धनुषामा सीके राउत नेतृत्वका विद्यार्थी संगठनबाट प्रधानाध्यापक कुटिए – देशसञ्चार

2021-10-29

Madhes, Dhanusha, Sabaila

जनकपुरधाम – धनुषामा एक विद्यालयका प्रधानाध्यापक कुटिएका छन् । डा. सीके राउत नेतृत्वका विद्यार्थी संगठनले जिल्लाको सबैला नगरपालिका स्थित रहेको विद्यालयका प्रधानाध्यापकलाई जन कारबाही भन्दै चप्पलले कुटदै कालोमोसोको दलेका छन् ।शुक्रबार सबैलाको रघुनाथपुरमा रहेको फकिर चन्द उच्च माध्यमिक विद्यालय बरकुर्वाका प्रधानाध्यापक वैजु साललाई जनमतका विद्यार्थीहरुले जनकारबाहीको नाउमा चप्पलले कुटदै कालोमोसो दलेका छन् ।

प्रधानाध्यापक वैजु साह मोटरसाइकलमा चढेर विद्यालय जाँदै गर्दा सीके राउतका विधार्थी संगठनका कार्यकर्ताले मोटरसाइकल रोकाएर कालोमोसो सहित चप्पलले कुटपीट गरेपछि प्रधानाध्यापक भागेका थिए ।विद्यार्थीहरुले चार दिन देखि पाँच बुँदे माग राख्दै आन्दोलनरत्त छन् ।विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको विल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामाग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Other
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Janamat Party
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments