Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-29

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २२ वर्षीय अभिमन्यु कुमार, मध्यबिन्दु नगरपालिका–६ का २२ वर्षीय मिलन मगर,  १८ वर्षीय विष्णु महतो, १७ वर्षीय बालक र घटनामा सहयोग गरेको आरोपमा सोही स्थानकी २३ वर्षीय लक्ष्मी कुमाललाई कात्तिक १२ गते र थप दुई जना युवकलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितहरूले विभिन्न मितिमा पटकपटक बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितहरूविरुद्ध कात्तिक १२ गते मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का डिएसपी दिलिप कुमार गिरीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।पीडित पक्षको मौखिक उजुरीकै आधारमा आरोपितहरूलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।पीडितको स्वास्थ्य परीक्षण कात्तिक १२ गते भरतपुर अस्पताल चितवनमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments