Incident Reports

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कुँवर पक्राउ - Pokhara News

2021-10-31

Province 1, Jhapa, Mechinagar, Ward 11

पाेखरा न्यूज । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना ५५ वर्षीय पुरुषलाई प्रहरीले झापामा पक्राउ गरेकाे छ ।झापाकाे मेचीनगर नगरपालिका-११ आरती टोल बस्ने ५५ वर्षीय देवी बहादुर कुँवरलाई आइतबार दिउँसो प्रहरीले साे अभियाेगमा पक्राउ गरेको हाे ।ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments