Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-19

Bagmati, Sindhupalchok, Barhabise, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा–२ कर्थलीका २० वर्षीय विमल तामाङलाई कात्तिक १५ गते बाह्रबिसे बजारबाट गिरफ्तार गरेको छ ।पीडित बालिकालाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको आरोपमा पीडितपक्षले कात्तिक ४ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका इन्स्पेक्टर देवेन्द्रबहादुर शाहले बताउनु भयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ४ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेका डा. जीवनराज श्रेष्ठले बताउनु भयो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments