Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-04

Madhes, Siraha, Dhangadhimai, Ward 11

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नपा—११ का ४८ वर्षीय गौरी महतोलाई इलाका प्रहरी कार्यालय लहानले कात्तिक १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक १८ गते बलात्कार गरेको आरोपमा सोही दिन इलाका प्रहरी कार्यालय लहानमा पीडित पक्षले उजुरी दिएको सो प्रहरी कार्यालयका डिएसपी डाक्टर तपन दाहालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा कात्तिक १८ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments