Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-10-19

Bagmati, Sindhupalchok, Panchpokhari Thangpal, Ward 5

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मैते लामा गोलेलाई कात्तिक १७ गते तिपेनी बजारबाट गिरफ्तार गरेको छ ।पीडित महिलालाई आरोपितले कात्तिक २ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक ५ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी गरेको जिल्ला प्रहरी कार्यालयका हवल्दार दिनेश लामाले बताउनु भयो ।पीडितको स्वास्थ्य परीक्षण कात्तिक ५ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments