Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार – इन्सेक

2021-11-05

Lumbini, Palpa, Rampur, Ward 10

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका– १० होङदीका २५ वर्षीय नेत्र सारूलाई कात्तिक २० गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक १९ गते रामपुर नगरपालिका–१० होङदी गाउँमा भैलो खेल्ने क्रममा बलात्कार गरेको भन्दै पीडितले आरोपित विरूद्ध कात्तिक २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २० गते पाल्पा अस्पतालमा गरिएको छ  ।

कञ्चनपुर जिल्लामा रहेर मानव अधिकार अभिलेख र प्रसारको काम गर्दै आउनुभएकी लिली कुँवर २०७८ असोज महिनाको उत्कृष्ट प्रतिनिधि घोषित हुनु भएको छ । उहाँ जिल्लाका समसामयिक मानव अधिकार सवालमा पैरवी गर्न र आर्थिक, सामिजक तथा सांस्कृतिक अधिकारका विषयमा समाचार लेख्न रुची राख्नु हुन्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments