Incident Reports

विराटनगरमा पेट्रोलियम तथा खाना बनाउने ग्यासकाे मुल्यवृद्धि विरोधमा विद्यार्थीहरुद्वारा प्रदर्शन « News24 : Premium News Channel

2021-11-12

Province 1, Morang, Biratnagar

विराटनगर । विराटनगरमा पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्यासको मुल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।दुई साता समेत नहुदै पुनः पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको विरोधमा उनीहरुले खाली सिलिण्डर सहित प्रदर्शन गरेका थिए । विराटनगरको पाँचालीबाट निस्किएको विरोध जुलुसले महेन्द्र चोकमा पुगेर नाराबाजी गरेको थियो ।अनेरास्ववियु मोरङले आयोजना गरेको विरोध प्रदर्शनमा विद्यार्थीहरुले मुल्यवृद्धि फिर्ता गर, दलाल विचौलिया घुसखोर सरकार मुर्दाबाद जस्ता नारा लगाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments