Incident Reports

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन, केही पक्राउ- फोटोफिचर - कान्तिपुर समाचार

2021-11-14

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ — पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौंको घन्टाघर अगाडि प्रदर्शन गरेको छ । उनीहरुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा घन्टाघर क्षेत्रमा एक घन्टाचक्काजाम समेत गरेका थिए । नाराबाजीका क्रममा उनीहरुले टायर समेत जलाए । प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सी समेत भयो । प्रहरीले नाराबाजी गर्नेहरुलाई पक्राउ समेत गरेको छ । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments