Incident Reports

गुल्मीमा बलात्कार गरेर भागेका २ जना पक्राउ | Ratopati

2021-11-11

Lumbini, Gulmi, Musikot, Ward 8

गुल्मीमा बलात्कारपछि भागेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका–१ घर भएका चन्द्रबहादुर थापा र गुल्मीको मुसिकोट नगरपालिका–८ वामी घर भएका चन्द्रे सार्की उर्फ सुरेश छन् । ४६ वर्षका सुरेश मुसिकोट नगरपालिकाबाट पक्राउ परेका हुन् । गएको भदौमा सुरेशले ३१ वर्षका महिलालाई बलात्कार गरेको आरोप छ । कार्तिक २५ मा चन्द्रबहादुरलाई पक्राउ गर्न गुल्मीका एसपी भट्टराई कपिलवस्तु पुगेका थिए । दुवैजना आरोपीलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments